कात्तिक ८ भित्र बिजुलीको बक्यौता बुझाउन ४९ उद्योगलाई विद्युत प्राधिकरणको अनुरोध

विराटचोकः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

प्राधिकरणले यसअघि पनि बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबापतको बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।

यी हुन् विद्युत महसुल बक्यौता रहेका ४९ उद्योग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top