सुन्दरहरैंचा क्रिकेट कपको उपाधि जित्यो वडा नम्बर १२ ले

विराटचोकः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भएको प्रथम वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाको वडा नं १२ ले जितेको छ । बुधबार सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउँदै वडा नं १२ ले उपाधी चुमेको हो । टस जितेर ब्याटिङ गरेको वडा नं. ९ ले ११ ओभरमा…

Read More

महिला फुटबल टिमलाई काठमाडौं महानगरद्वारा २७ लाख ५० हजार रुपैयाँसहित सम्मान

काठमाडौंः बुधबार राति भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार राति नै नगद २७ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भएको थियो । बुधबार खेल सकिनासाथ राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित…

Read More

लक्ष्मीपूजाको दिन सुनको भाउले बनायो नयाँ रेकर्ड, चाँदीको दाम घट्यो

विराटचोकः आज लक्ष्मीपूजाको दिन । आज सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

आज कुकुर तिहार र लक्ष्मीपूजा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मन पर्ने…

Read More

साफ वुमन्स च्याम्पियन्समा नेपाल उपविजेता, बंगलादेशले जित्यो उपाधि

विराटचोकः बुधबार राति घरेलु मैदान दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्ने दाउमा रहेको नेपालको चाहना अधुरै रहेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल…

Read More

नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल

विराटचोकः साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको चौथो मिनेटमा नै नेपालले गोलको जवाफ गोल नै गरेर दिएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

Read More

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

  विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो ।

Read More

दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

विराटचोकः लगातार दुई दिनमा गरी ७५ अङ्कले बढेको शेयर बजार सूचक नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ प्रतिशत अर्थात १४ दशमलव ४३ अंकले घटेर २ हजार ६७७ दशमलव ६२ अङ्कमा बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार…

Read More

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको पुग्यो १ लाख ७० हजार ७०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । योसँगै हिजो धनतेरसको दिन कायम भएको सुनको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । यद्यपि यसअघि कायम चाँदीको हालसम्मको उच्च भाउ २१३५ को रेकर्ड भने तोडिएको…

Read More

आज काग तिहार

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले…

Read More
Back To Top