मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार प्रदान

विराटचोकः २०८० सालको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले पाएको छ ।

बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको हो ।

जगदम्बा–श्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको रकम जनही चार लाख रुपैयाँ नगद रहेको छ ।

वृत्तचित्र निर्माता मैनाली सञ्चारकर्मी हुनुहुन्छ ।

मदन पुरस्कारका लागि छनोट भए यी ५ पुस्तक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top