पर्यटकीय सम्भावना बोकेको सुन्दरहरैंचा

खेमचन्द्र अधिकारी विराटचोकः नगरको उत्तरतर्फ रहेको चारकोशे जङ्गलको हरियाली र सिमसार क्षेत्र रहेको सुन्दरहरैंचा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा सुन्दरहरैंचामा पर्यटक तान्न नगरले चासो दिनुपर्ने देखिन्छ । नगरको बीचमा रहेको पूर्वपश्चिम राजमार्गले देश तथा विदेशका पर्यटकलाई सहज सडक यातायातको सुविधा दिन सक्ने…

Read More

सुनको भाउले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ६२ हजार ४०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेसँगै हिजो कायम भएको हालसम्मको उच्च मूल्यको रेकर्ड तोडिएको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति…

Read More

सानिमा बैंकले ब्याजदर बढाउँदा कात्तिकमा १० बैंकले घटाए, ९ को स्थिर

विराटचोकः कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ब्याजदर बढाएको छ भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६ दशमलव १८ प्रतिशत कायम भएको छ । असोजमा औसत ब्याजदर ६ दशमलव ३८ प्रतिशत कायम भएको थियो ।…

Read More
Back To Top