सुसेलीको शान र पहिचान खस्कँदै, समयानुकूल परिवर्तनको खाँचो (स्थापना दिवस विशेष)

खेमचन्द्र अधिकारी विराटचोकः सञ्चारको प्रभावकारी माध्यमको रुपमा रहेको रेडियो पछिल्लो समय ओझेलमा पर्न थालेको छ । रेडियोमात्रै होइन, टेलिभिजन र छापा माध्यम पनि अहिले ओझेलमा परेका छन् र सो स्थान न्यु मिडिया तथा सामाजिक सञ्जालले लिएका छन् । देशभरका विद्युतीय र छापा सञ्चार माध्यम इन्टरनेटको सहजतासँगै ओझेलमा परेपछि सुन्दरहरैंचाको पहिलो रेडियो सुसेली एफएम पनि मारमा…

Read More

सुनको भाउले लगातार तेस्रो दिन बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः लगातार तेस्रो दिन सुनको भाउले उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

एक साता नबित्दै डलरको भाउले फेरि बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः आज फेरि अमेरिकी डलरको भाउले उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा र खरिददर १३४ रुपैयाँ २२ पैसा रहेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो । यस अघि विजयादशमीको दिन असोज २६ गते डलरको उच्च मूल्यमा पुग्खदा १३४ रुपैयाँ ८० पैसा (बिक्रीदर)…

Read More

यी हुन् सन् २०२४ को नोबेल पुरस्कार पाउनेहरु

गोठगाउँः नोबेल पुरस्कार विश्वको सबैभन्दा ठूलो पुरस्कार हो । यो पुरस्कार विभिन्न ६ शीर्षकमा प्रदान गरिन्छ । चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, साहित्य र शान्तिको क्षेत्रमा काम गर्ने व्यक्तिलाई यो पुरस्कार प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १०…

Read More
Back To Top