पारिश्रमिक बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा पुनः भीमप्रसाद आचार्य

विराटचोकः पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैंंचाको १९ औं वार्षिक साधारणसभाले आगामी ४ लागि नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले पुनः भीमप्रसाद आचार्यलाई नै आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना, कोषाध्यक्षमा रुपादेवी…

Read More

अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक

काठमाडौंः अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । यस्ता छन् मन्त्रालयले तीन महिनामा गरेका महत्वपूर्ण कार्यहरूः –बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाईएको छ । –यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ ।…

Read More

आजदेखि हतुवागढी महोत्सव

भोजपुरः आजदेखि भोजपुरको हतुवागढीमा स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् हतुवागढी महोत्सव हुने भएको छ । महोत्सव १७ गते समापन हुनेछ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा…

Read More

बेलबारी गोल्डकपको उद्घाटनमा सिलगुढीलाई हराउँदै झापा ११ क्वाटरफाइनलमा प्रवेश

बेलबारीः मोरङको बेलबारी–११ लक्ष्मीमार्गको खेल मैदानमा शुक्रबार शुरु भएको सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी भएको छ । भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबलाई झापा ५–१ गोलअन्तरले पराजित गर्दै झापा ११ अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ९ औं मिनेटमा सिलगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट…

Read More

छानिए विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति र कविता महोत्सवका लागि १० कविता

धरानः कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छानिएका १० कृतिको नाम सार्वजनिक गरेको छ । दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कविता सङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङको गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरु त बाँकी नै रहन्छन्,…

Read More
Back To Top