सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा

विराटचोकः आज पनि सुनचाँदीको भाउले नयाँ उचाइ कायम गर्दै हिजोको रेकर्डलाई ब्रेक गरेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ७०० रुपैयाँमा किनबेच भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार १३५ रुपैयाँमा किनबेच भएको छ ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।

झण्डै एक सातादेखि सुन र चाँदीको भाउले दिनहुँ रेकर्ड ब्रेक गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top