खेलकुदफिचरसाफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता adminOctober 30, 202401 mins विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो । Post navigation Previous: दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावटNext: नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उपनिर्वाचन हुने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकामा वडाध्यक्षको यस्तो थियो २०७९ सालमा मत November 27, 2024