नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले ऋण दिने

विराटचोकः विश्व बैंकले नेपालको विपद् व्यवस्थापन गर्नका लागि नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम…

Read More

सुनको भाउ ७०० रुपैयाँ घट्यो, चाँदीको ४० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको हो । हिजो सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण भएको…

Read More

बंगालको खाडीमा शक्तिशाली चक्रवात आउने भएपछि भारतमा अपनाइयो उच्च सतर्कता

विराटचोकः बंगालको खाडीमा शक्तिशाली चक्रवाती तुफान विकसित भएको छ । ‘दाना’ नाम दिइएको यो तुफान १२० किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढेको छ । भारतको मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेपछि पश्चिम बंगाल र उडिसा सरकारले सम्भावित जोखिम क्षेत्रका ३ लाख जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । एक सयभन्दा बढी रेलको सेवा स्थगित…

Read More

डलरको भाउले आज फेरि बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः अमेरिकी डलरको भाउ निरन्तर बढ्दै जाँदा आज फेरि नयाँ रेकर्ड कायम भएको छ । डलरको भाउ १ पैसाले बढेर नयाँ रेकर्ड कायम भएको हो । हिजो पनि डलरको भाउ २ दिनअघिको भन्दा १ पैसा बढेर रेकर्ड कायम भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ २४ पैसा…

Read More

सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा

विराटचोकः आज पनि सुनचाँदीको भाउले नयाँ उचाइ कायम गर्दै हिजोको रेकर्डलाई ब्रेक गरेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ७०० रुपैयाँमा किनबेच भएको…

Read More

बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा

बाँसबारीः सुन्दरहरैंचा ५ बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा आएको छ । सुन्दरहरैंचा ५ का वडाअध्यक्ष गणेश चौधरीले विधिवत रुपमा सो सेन्टरको उद्घाटन गर्नुभएको छ । अनिल सिग्देल, सुमन मगर, सनम पौडेल, चन्दन पौडेल र सोयल राईको संयुक्त लगानीमा झण्डै ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु, ट्रेड…

Read More

आज पनि सुनचाँदी दुवैकाे भाउ बढ्याे, निरन्तर रेकर्ड ब्रेक हुँदै

विराटचाेकः नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त…

Read More

सामाजिक क्रियाकलापमा सक्रिय सुन्दरहरैंचा उद्योग वाणिज्य संघ

खेमचन्द्र अधिकारी विराटचोकः उद्योग वाणिज्य संघ भन्नासाथ उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने संस्था भन्ने बुझिन्छ । तर सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भने उद्योगी र व्यापारीको हितका साथै सामाजिक हितको क्षेत्रमा पनि सक्रिय रहेको छ । संघका अघिल्ला नेतृत्वले पनि यस्ता कार्यक्रम गर्ने गरेका भए पनि त्यस्ता कार्यक्रम न्यून सङ्ख्यामा मात्रै हुने गरेको र सहभागी…

Read More

सुन र चाँदीको भाउले आज पनि बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ बढेपछि हिजो बनेका उच्च मूल्यका रेकर्ड आज तोडिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।…

Read More

टी–२० आई सिरिजमा अमेरिकासँगको प्रतिष्पर्धामा नेपालको क्लिन स्वीप

तस्बिरः क्रिकेट एसोसिएसन अफ नेपाल विराटचोकः टी–२० आई सिरिजमा अमेरिकासँगको नेपालले क्लिन स्वीप गरेको छ । अमेरिककाो ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको प्रतिष्पर्धाका तीन वटै खेलमा घरेलु टोली अमेरिकालाई नेपालले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो । हिजो आइतबार भएको खेलमा सुपर ओभरमा हराएको थियो भने…

Read More
Back To Top