बुढी खोलामा छठ पर्वको तयारी शुरु
इटहरीः तिहार सकिएलगत्तै बुढीगंगा जमुना मुक्तिघाटमा छठ पर्वको तयारी शुरु भएको छ । बुढीगंगा मुक्तिघाटमा इटहरी उपमहानगर र सुन्दरहरैंचा नगरपालिकाका करिब २ लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको आयोजक छैठ पर्व सेवा समितिले आज छठ पूजास्थलमा पत्रकार सम्मेलन गरी जनाएको छ । पर्व मनाउने क्रममा भोलि कात्तिक २० गते बिहान ८ बजे इटहरीस्थित राधाकृष्ण मन्दिर…