अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी

विराटचोकः संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ४७ औँ राष्ट्रपतिमा विजयी भएका हुन् । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७९ इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो । ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी…

Read More

तिहारपछि दुवै दिन घट्यो शेयर बजार परिसूचक नेप्से

विराटचोकः तिहारपछि खुलेको शेयर बजारमा दुवै दिन रातो पोतिएको छ । लगातार तेस्रो दिन नेप्सेमा गिरावट आएको हो । आज नेप्से परिसूचक १ दशमलव ८८ अंक घटेर २६७५ दशमलव ५१ विन्दुमा झरेको छ । आज ३२० कम्पनीको ५५ हजार २३८ पटकको कारोबारमा १ करोड १६ लाख ८६९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२…

Read More

विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको राजीनामा स्वीकृत

विराटनगरः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएकाले विवादमा तानिएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिकमतकुमार कार्कीले राजीनामा दिन निर्देशन दिनुभएको थियो । मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री अधिकारीले आज बिहान मुख्यमन्त्रीको निवासमै पुगेर राजीनामा बुझाउनुभएपछि सो राजीनामा स्वीकृत भएको हो । वैदेशिक भ्रमणमा…

Read More

सुनको भाउ ३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला २ हजार १५ रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ…

Read More

अन्नपूर्ण आधार शिविरमा पुगे हालसम्मकै धेरै पर्यटक

पोखराः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेका हुन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको…

Read More
Back To Top