केराबारीवासी हाइकिङप्रति आकर्षित हुँदै, हिँडौँ केराबारी अभियान सञ्चालन गरिने

तस्बिरः युवराज ठकुरीको फेसबुक पेज केराबारीः उत्तरी मोरङको केराबारी गाउँपालिकामा पैदलयात्रा (हाइकिङ) लाई निरन्तरता दिइने भएको छ । ‘हिँडौँ केराबारी अभियान’अन्तर्गत प्रत्येक महिना हाइकिङमा जान तयारी थालिएको अभियानका सदस्य युवराज ठकुरी बताउनुहुन्छ । उहाँका अनुसार गत वर्ष वडा नम्बर ३ को आदिवासी सङ्ग्रहालयसम्म हाइकिङ गरिएको थियो । सो हाइकिङमा २० जनाभन्दा बढी सहभागी भएका थिए…

Read More

१४ पैसा बढेर अमेरिकी डलरको भाउ नयाँ उचाइमा

विराटचोकः आज फेरि अमेरिकी डलरको भाउले नयाँ उचाइ कायम गरेको छ । हिजो २८ पैसा बढेर उच्च मूल्यमा पुगेको डलरको दाम आज फेरि १४ पैसा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ । ट्रम्प निर्वाचित भएसँगै ह्वात्तै…

Read More

सुनको भाउ २००० रुपैयाँ बढ्यो, चाँदीको २० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण…

Read More

उदाउँदो सूर्यलाई अर्घ दिई आज छठ समापन गरिँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलार्य अर्घ दिएर पर्वको समापन गरिँदैछ । श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको हिजो मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।…

Read More
Back To Top