सुनको भाउ २४०० रुपैयाँ घट्यो, चाँदीको ३० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९२५…

Read More

यस्तो छ हरिबोधिनी एकादशी र तुलसीको महात्म्य

विराटचोकः आज तुलसीको विवाह गरेर घरघरमा हिन्दू नरनारी व्रत बस्ने गर्छन् । यस्तो छ हरिबोधिनी एकादशी र तुलसीको महत्वको कथाः स्कन्द पुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उनको अमरत्वको आधार थियो । सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको वध गर्न सम्भव भएको…

Read More

अमेरिकी डलरले आज ब्रेक गर्याे शनिबारको सटही दर

विराटचोकः शनिबार अमेरिकी डलरको भाउ उच्च मूल्यमा कारोबार भएकोमा आज फेरि त्यो रेकर्ड तोडिएको छ । आइतबार र सोमबार स्थिर रहेको डलरको भाउ आज ३ पैसा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको…

Read More

आज हरिबोधिनी एकादशी

विराटचोकः औषधीय गुणयुक्त तुलसीको पूजा आराधना गरी आज हिन्दू धर्मावलम्बीहरू हरिबोधिनी एकादशी पर्व मनाउँदैछन् । आज तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । सनातन धर्मभित्र…

Read More

एमालेको शिक्षा विभागद्वारा शैक्षिक गोष्ठी आयोजना

विराटचोकः नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग, मोरङद्वारा विराटनगरमा ‘समृद्ध नेपाल, सुखी नेपालीको मुख्य आधार; सामुदायिक विद्यालय तथा क्याम्पसको सुधार’ नाराका साथ शैक्षिक गोष्ठी सम्पन्न भएको छ । सामुदायिक विद्यालय र क्याम्पसको थप उन्नयनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कार्यपत्र–प्रस्तोता नेकपा एमालेका उपाध्यक्ष गुरु बराल रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार विनोद ढकाल,…

Read More
Back To Top