युएईलाई पहिलो पटक हराउँदै पहिलो पटक नेपाल आइसीसी यु १९ महिला विश्वकपमा छनोट

काठमाडौंः आज भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक…

Read More

डिपु टोल विकास संस्थाले यसरी बेग्लै तरिकाले देउसीभैलो कार्यक्रम आयोजना गरी बिदाइ गर्याे तिहार

बाँसबारीः तिहारमा देउसीभैलो खेल्ने परम्परालाई नेपाली समाजमा व्यक्तिगत र संस्थागत रुपमा निरन्तरता दिइँदै आइएको छ । लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म खेलिने देउसीभैलो संस्थागत रुपमा खेल्नुपर्दा कागतिहारदेखि नै पनि खेल्न शुरु गरिन्छ र भाइटीकाको ९ दिनपछि आउने हरिबोधिनी एकादशीको दिनसम्म खेल्ने गरिन्छ । देउसीभैलो कार्यक्रमलाई मनोरञ्जनका साथै संस्था सञ्चालनको लागि आर्थिक सङ्कलन गर्ने माध्यमका रुपमा पनि…

Read More

इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

विराटचोकः इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । यही कात्तिक २१ गते निर्वाचन समिति संयोजक गणेशप्रसाद दाहालद्वारा जारी उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा गोपालप्रसाद पौडेल, उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा र कोषाध्यक्षमा सुशीला सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । सञ्चालक समिति सदस्यहरूमा सोमराज गुरागाई, राजाबाबु सुवार,…

Read More

सुनको भाउ ४०० रुपैयाँ घट्दा चाँदीको बढ्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको हो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १…

Read More

राष्ट्र बैंकले यसरी गर्छ पुराना नोटको व्यवस्थापन

विराटचोकः नेपाल राष्ट्र बैंकले छापेका नोट पुरानो हुँदै गएपछि राष्ट्र बैंकले नै फिर्ता लिएर व्यवस्थापन गर्ने गरेको छ । च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको र रंगिएको नोट राष्ट्र बैंकले नै फिर्ता लगेर नष्ट गर्ने गरेको छ । राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, राष्ट्र बैंकका प्रदेशस्थित…

Read More

यस्तो छ तीन खण्डमा बन्दै गरेको एशियन राजमार्गको भौतिक निर्माणको अवस्था

विराटचोकः गत आर्थिक वर्षदेखि पूर्व–पश्चिम राजमार्गलाई लेन थपेर एशियन राजमार्गको रुपमा विकास गर्ने क्रममा कोशी प्रदेशमा तीन खण्डमा सडकको स्तरोन्नति भइरहेको छ । काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक १० अर्ब ६ करोडमा लागतमा सम्पन्न गर्नेगरी…

Read More
Back To Top