राजनीतिभन्दा पर सहकारीलाई राख्नुपर्छः सहकारी संस्था दुलारीका सल्लाहकार भक्तिप्रसाद सिटौला

दुलारीः सहकारीलाई राजनीतिभन्दा पर राखेर सञ्चालन गर्नुपर्ने सहकारी अभियन्ता भक्तिप्रसाद सिटौलाले बताउनुभएको छ । सहकारी संस्था लि. दुलारीको ३३ औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पहिले राजनीति तथा पक्ष र विपक्षको अहमताले गर्दा सो सहकारी समस्यामा परेको बताउनुभयो । ‘किसानलाई आवश्यक पर्ने मल, बीउ आदि दिन सकोस्’, उहाँले भन्नुभयो, ‘त्यसो भयो भने सहकारीप्रति विश्वास बढ्छ ।’…

Read More

इन्द्रपुर सहकारीको साधारणसभा हरेक वर्ष संस्था स्थापना दिवसको दिन हुने

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा अबदेखि हरेक वर्ष संस्थाको स्थापना दिवसको दिन हुने भएको छ । संस्थाले यस वर्ष पनि हिजो स्थापना दिवसको दिन नै साधारणसभा गरेको थियो । तिहारको टीकाको दिन प¥यो भने मात्रै स्थापना दिवसको दिन साधारणसभा नगर्ने तर सामान्य अवस्थामा भने हरेक वर्षको कात्तिक २९ गते साधारणसभा गर्ने…

Read More

सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९१० रुपैयाँ…

Read More
Back To Top