असल व्यक्तिलाई शेयर सदस्य बनाए सहकारीमा कहिल्यै विकृति आउँदैनः कृष्णप्रसाद भुर्तेल

दुलारीः सदस्यकेन्द्रित नभएका सहकारी संस्थाहरुले गरेको बदनामको अपजस देशभरका सहकारीले भोग्नुपर्ने अवस्था अहिले रहेको सहकारी संस्था लि. दुलारीका पूर्व अध्यक्ष कृष्णप्रसाद भुर्तेलले बताउनुभएको छ । सो संस्थाको ३३ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सञ्चालकले शेयर सदस्य चिन्नुनपर्ने, शेयर सदस्यले सञ्चालक र कर्मचारी चिन्नु नपर्ने र कार्यालय चिन्नु नपर्ने गरी चलेका सहकारीका…

Read More

मंसिरमा पनि घटाए बैंकहरुले ब्याजदर

विराटचोकः बैंकहरुले निरन्तर महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकहरुले भने अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् । मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपमा औसतमा ५ दशमलव ९७ प्रतिशत ब्याजदर कायम भएको छ । कात्तिक महिनामा औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत थियो…

Read More

कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई दिने शैक्षिक कार्यक्रम

सुम्निमा सुब्बा सियोल (दक्षिण कोरिया)ः दक्षिण कोरियाको एक अग्रणी बैंकिङ संस्था केबी कुकमिन बैंकले कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दुई दिने शैक्षिक कार्यक्रम आयोजना गरेको छ । वित्त, कोरियाको बैंकिङ प्रणाली, दिगो वित्त र वित्तको डिजिटलाइजेसनबारे सिक्ने प्लेटफर्म प्रदान गर्ने उद्देश्यका साथ आयोजित  कार्यक्रमलाई केबी कुकमिन बैंकले प्रायोजन गरेको हो । ‘बेब्बीकुम’ र ‘द नेल…

Read More

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल, ग्यास र हवाइ इन्धनको यथावत्

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शुक्रबार १२ बजेदेखि लागू भएको छ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०…

Read More
Back To Top