मंसिरमा पनि घटाए बैंकहरुले ब्याजदर

विराटचोकः बैंकहरुले निरन्तर महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकहरुले भने अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् ।

मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपमा औसतमा ५ दशमलव ९७ प्रतिशत ब्याजदर कायम भएको छ । कात्तिक महिनामा औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top