भनिएजसरी सञ्चालन भएनन् सुन्दरहरैंचाका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष )

विराटचोकः सुन्दरहरैंचामा बनेका अत्याधुनिक शौचालयले नगरको शोभा बढाएका छन् । यद्यपि ती शौचालय पहिले भनिएजसरी पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । शौचालय भएको पुस्तकालय, स्मोकिङ जोन, ब्युटी पार्लर, सैलुन, कफी हाउस, स्नानघर, श्रमिकलाई आवासको व्यवस्था भए पनि अन्य केही विषय भने अधुरै रहे । शौचालय प्रवेश गर्नका लागि शुरुमै मेसिनमा सिक्का खसाउनुपर्ने अनिमात्रै ढोका…

Read More

यसरी बने सुन्दरहरैंचामा एकै प्रकारका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष)

विराटचोकः पीएलओ ग्रुप प्रालिका निर्देशक भोलेश्वर दुलालले एक दशक अघि पारिवारिक भ्रमणको सिलसिलामा युरोप जाँदा त्यहाँ देखेका सार्वजनिक शौचालयजस्तै शौचालय नेपालमा पनि बनाउने सपना देख्नुभयो । उहाँका अनुसार एउटा शौचालयमै धेरै सुविधा देखेपछि आफ्नो देशमा र आफ्नो नगरमा नै यस्ता शौचालय बनाउने भनेर सङ्कल्प गर्नुभयो । युरोपबाट फर्किनासाथ गृहनगर सुन्दरहरैँचामा एउटामात्रै होइन ८ वटा शौचालय…

Read More

घट्यो नेप्से र कारोबार रकम दुवै

विराटचोकः अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेको शेयर बजार मापक परिसूचक नेप्से आज ५१ दशमलव ११ अंक घटेर २७०२ दशमलव ६५ विन्दुमा अडिएको छ । कारोबार रकम पनि घटेको छ । आज ३१० स्टकको १ लाख ५ हजार ८ सय २७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको २…

Read More

यी हुन् सुन्दरहरैंचामा रहेका अत्याधुनिक सार्वजनिक शौचालयका विशेषता (विश्व शौचालय दिवस विशेष)

तस्बिरः कृष्णचन्द्र सुवेदी विराटचोकः सुन्दरहरैंचाका मुख्य चोकमा अत्याधुनिक शौचालय बनाउने योजनाले पूर्णता पाउन सकेन । उद्योगी भोलेश्वर दुलालको योजना, सुन्दरहरैंचा उद्योग वाणिज्य संघको व्यवस्थापन तथा सुन्दरहरैंचा नगरपालिकालगायतका संघसंस्थाको आर्थिक तथा आवश्यक अन्य सहयोगमा सुन्दरहरैंचाका ८ स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने योजनाले लगभग ५० प्रतिशत सफलता पाएको छ । सुन्दरहरैंचाको विराटचोक, सलकपुर, हरैँचा, खोर्साने, मृगौलिया, बलिया,…

Read More

सुनको भाउ ११०० रुपैयाँ बढ्यो, चाँदीको ३५ रुपैयाँ

  विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार…

Read More

यस्तो थियो गत निर्वाचनमा ग्रामथानको मत परिणाम

विराटचोकः रिक्त रहेका स्थानमा जनप्रतिनिधि चयन गर्न यही मंसिर १६ गते देशभर उपनिर्वाचन हुँदैछ । जसअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा पनि अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मंसिर २ गते उम्मेदवारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा…

Read More

सानीभेरीका २ उम्मेद्वारविरुद्ध उजुरी, आज जाँचबुझ गरी निर्णय हुने

काठमाडौंः मंसिर १६ गते हुने उपनिर्वाचनका ४१० उम्मेद्वारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्र उजुरी परेको छ । उनीहरु दुवै जना सानीभेरी वडा नम्बर ५ का उम्मेद्वार हुन् । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका…

Read More

विदुर सुवेदीको अध्यक्षतामा नेपाल मानव अधिकार सङ्गठन मोरङको नयाँ कार्यसमिति

सलकपुरः २०४५ सालमा स्थापित नेपाल मानव अधिकार सङ्गठनको मोरङ शाखाको नयाँ कार्यसमिति सोमबार मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना बहुमुखी क्याम्पसका सह–प्राध्यापक हुनुहुन्छ । भेलाले उपसभापतिमा सुनिलदत्त अधिकारी, सचिवमा पराग ढुङ्गाना, सहसचिवमा राजेश कार्की र…

Read More

आज विश्व शौचालय दिवस

विराटचोकः आज विश्वभर शौचालय दिवस मनाइँदैछ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब भन्दा बढी मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । सो सङ्गठनका अनुसार हरेक १० जनामध्ये १ जनाले खुला ठाउँमा दिसापिसाब…

Read More
Back To Top