तपाईँको पासवर्डको कत्तिको सुरक्षित छ, यी हुन् विश्वकै असुरक्षित पासवर्ड

विराटचोकः हालसालै नर्डपासले आफ्नो वार्षिक अनुसन्धानमा ‘टप २०० मोस्ट कमन पासवर्ड’को सूची जारी गरेको छ । यसमा ४४ देशमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डको सूची दिइएको छ । जसअनुसार ‘१२३४५६’ र ‘१२३४५६७८९’ सबैभन्दा धेरै प्रयोग हुने पासवर्डको क्रमशः पहिलो र दोस्रो सूचीमा छन् । यी पासवर्डहरु खराब पासवर्ड मानिन्छन् । यी पासवर्डहरू प्रयोग गर्ने ३०…

Read More

उपनिर्वाचन हुने पालिकाका प्रमुख र उपप्रमुखको यस्तो थियो २०७९ सालको निर्वाचनको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा ८४ जनाको उम्मेद्वारी परेको छ । यी ८ पदमध्ये ६ पदमा नेपाली कांग्रेस विजयी भएको थियो । त्यस्तै गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेदवारी परेको छ । २०७९…

Read More

मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

दमकः आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको हो । मुख्यमन्त्री कार्की आज बिहान घरमा आमालाई भेट्न पुग्नु्भएको थियो । झापाको बाह्रदशी गाउँपालिकामा आज आयोजना हुने कार्यक्रममा सहभागी हुन…

Read More

उपनिर्वाचनमा माओवादीले खोल्यो खाताः पुथा उत्तरगंगाको वडाध्यक्षमा जगत घर्ती निर्विरोध

काठमाडौंः मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–२ को अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । सो वडामा गत २०७९ को स्थानीय तह…

Read More
Back To Top