कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख भएपछि व्यवसाय गर्न राष्ट्र बैंकले लगायो रोक

विराटचोकः पूँजी कोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको हो । सो बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले जनाएको छ । बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सो बैंकले…

Read More

आज पनि घट्यो सुन र चाँदी दुवैको भाउ, सुनको भाउ डेढ लाखभन्दा तल

विराटचोकः सरकारले अस्ति भन्सार दर घटाएपछि हिजो तोलामै १५ हजार ९०० रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ४८ हजार ७०० रुपैयाँ निर्धारण…

Read More

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमीलाई प्रशिक्षण

बेलबारीः कुमारी बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि वर्षैभरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसै क्रममा बैंकले मोरङको बेलबारी नगरपालिकको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा…

Read More

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, ११ महिनापछि बोर्डले पायो नेतृत्व

विराटचोकः गत वर्षको पुस २० गतेदेखि नेतृत्वविहीन भएको धितोपत्र बोर्डले सन्तोषनारायण श्रेष्ठको नेतृत्व पाउने भएको छ । हिजोको मन्त्रिपरिषदको बैठकले नेपाली धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिश गरेको थियो । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र…

Read More

उपनिर्वाचनमा २ देखि २० वटा चुनाव चिह्न भएको मतपत्र तयार

विराटचोकः निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २ देखि २० वटा चुनाव चिह्न भएका जम्मा २ लाख ५९ हजार मतपत्र छापिएको जनाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्ष पदको लागि २ वटा मात्रै छ…

Read More
Back To Top