सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा

विराटचोकः आज पनि सुनचाँदीको भाउले नयाँ उचाइ कायम गर्दै हिजोको रेकर्डलाई ब्रेक गरेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ७०० रुपैयाँमा किनबेच भएको…

Read More

बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा

बाँसबारीः सुन्दरहरैंचा ५ बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा आएको छ । सुन्दरहरैंचा ५ का वडाअध्यक्ष गणेश चौधरीले विधिवत रुपमा सो सेन्टरको उद्घाटन गर्नुभएको छ । अनिल सिग्देल, सुमन मगर, सनम पौडेल, चन्दन पौडेल र सोयल राईको संयुक्त लगानीमा झण्डै ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु, ट्रेड…

Read More

आज पनि सुनचाँदी दुवैकाे भाउ बढ्याे, निरन्तर रेकर्ड ब्रेक हुँदै

विराटचाेकः नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त…

Read More

सामाजिक क्रियाकलापमा सक्रिय सुन्दरहरैंचा उद्योग वाणिज्य संघ

खेमचन्द्र अधिकारी विराटचोकः उद्योग वाणिज्य संघ भन्नासाथ उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने संस्था भन्ने बुझिन्छ । तर सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भने उद्योगी र व्यापारीको हितका साथै सामाजिक हितको क्षेत्रमा पनि सक्रिय रहेको छ । संघका अघिल्ला नेतृत्वले पनि यस्ता कार्यक्रम गर्ने गरेका भए पनि त्यस्ता कार्यक्रम न्यून सङ्ख्यामा मात्रै हुने गरेको र सहभागी…

Read More

सुन र चाँदीको भाउले आज पनि बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ बढेपछि हिजो बनेका उच्च मूल्यका रेकर्ड आज तोडिएका हुन् । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।…

Read More

टी–२० आई सिरिजमा अमेरिकासँगको प्रतिष्पर्धामा नेपालको क्लिन स्वीप

तस्बिरः क्रिकेट एसोसिएसन अफ नेपाल विराटचोकः टी–२० आई सिरिजमा अमेरिकासँगको नेपालले क्लिन स्वीप गरेको छ । अमेरिककाो ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको प्रतिष्पर्धाका तीन वटै खेलमा घरेलु टोली अमेरिकालाई नेपालले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो । हिजो आइतबार भएको खेलमा सुपर ओभरमा हराएको थियो भने…

Read More

दशैं काजमा हिँड्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक

सम्पादकीय सरकारी कर्मचारीले दशैं अघिदेखि दशैंपछिसम्म काज बिदा लिएर घर जाने प्रवृत्तिले विकृति निम्त्याइरहेको छ । दुर्गम र हिमाली जिल्लाका कर्मचारी दशैं बिदामा समयमै घर पुग्न र घरबाट फर्कन नसक्ने भएकाले काजभत्तासहित दशैं बिदा दिने प्रचलन भए पनि पछिल्लो समय सुगम र तराईका जिल्ला वा उपत्यकामा घर हुनेले पनि काज भ्रमण बिदा लिने गरेका छन्…

Read More

भोलिदेखि सुन्दरहरैंचामा पहिलो वडास्तरीय क्रिकेट प्रतियोगिता हुने

विराटचोकः कात्तिक ५ गतेदेखि मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा सुन्दरहरैंचाको वडा नम्बर १ बाहेक सबै वडाका एकएक टिम सहभागी हुनेछन् । वडा नम्बर १२ का भने २ टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष प्रमेन्द्र केसीका…

Read More

धरानका मेयर हर्क साम्पाङको कार्यवाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

धरानः विदेश भ्रमणमा रहेका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएको विषयलाई कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले नगर प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम…

Read More

‘किसान सरल कर्जा’ ल्यायो राष्ट्रिय वाणिज्य बैंकले

विराटचोकः कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट शुरु गरेको छ । १ लाख रुपैयाँसम्मको किसान क्रेडिट कार्ड समेत लिन सकिने सो कर्जा लिन कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा…

Read More
Back To Top