admin

पहिलोपटक नेपालको भयो कन्ट्री रेटिङ, पायो ‘डबल बी माइनस’, स्थिर आर्थिक सङ्केतको सूचक

काठमाडौंः अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको आर्थिक अवस्थालाई सकारात्मक रुपमा मूल्याङ्कन गरेको छ । फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई ‘डबल बी माइनस’ दिएको छ जसले स्थिर अवस्थाको संकेत गर्दछ । राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने प्रतिवेदनमा उल्लेख छ । रेटिङले नेपालको न्यून र उच्च सहुलियतपूर्ण बाह्य ऋणको बोझ,…

Read More

उपनिर्वाचन हुने बागमती प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ । २०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका बागमती प्रदेशका पालिकाका वडाको मत परिणाम कीर्तिपुर नगरपालिका–१, काठमाडौं कांग्रेस– हिरालाल महर्जन (७७८ मत) विजयी एमाले– हर्ष महर्जन (५८२ मत) माओवादी– विनोदकुमार महर्जन…

Read More

अब अस्पतालले सेवा शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने

विराटचोकः अब जुनसुकै अस्पतालले उपचार सेवा दिएबापत लिएको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको…

Read More

उपनिर्वाचन हुने मधेस प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ । २०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका मधेस प्रदेशका पालिकाका वडाको मत परिणाम डाक्नेश्वरी नगरपालिका–१, सप्तरी कांग्रेस– प्रीतमलाल चौधरी (५३५ मत) विजयी एमाले – धिरेन्द्रकुमार साह (४६९ मत) जसपा –…

Read More

एकै दिन तोलामा १६ हजार रुपैयाँ घट्यो सुनको भाउ, भन्सार दर घटेको भोलिपल्ट मूल्यमा भारी गिरावट

विराटचोकः आज सुनको मूल्य तोलामै १५ हजार ९०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । सरकारले हिजो सुनको भन्सार दर घटाएको थियो । जसको असर आजको सुन बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण भएको…

Read More

जागृत युवा समाजको तेस्रो साधारणसभा सम्पन्न, समाजले गरेका कामको अतिथिद्वारा प्रशंसा

सुन्दरपुरः जागृत युवा समाजको तेस्रो साधारणसभा शनिबार सुन्दरहरैंचा ६ को कार्यालय सुन्दरपुरमा सम्पन्न भएको छ । साधारणसभामा उपस्थित अतिथिहरुले समाजले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्नुभयो । साधारणसभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जागृत युवा समाज अग्रस्थानमा रहेको बताउनुभयो । जागृत युवा समाजले गरेका…

Read More

सुन र चाँदी दुवैको भाउ वृद्धि

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६७ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ रहेको…

Read More

उपनिर्वाचन हुने कोशी प्रदेशका पालिकाका वडाध्यक्षको यस्तो थियो २०७९ सालको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेदवारी परेको छ । २०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका ती वडाको मत परिणाम सिरिजंगा गाउँपालिका–३, ताप्लेजुङ कांग्रेस– दिलप्रसाद बोखिम (४०३ मत) विजयी एमाले– कुमारी सावादेन (३९९ मत) स्वतन्त्र– हस्तबहादुर काङवा (३९ मत)…

Read More

तपाईँको पासवर्डको कत्तिको सुरक्षित छ, यी हुन् विश्वकै असुरक्षित पासवर्ड

विराटचोकः हालसालै नर्डपासले आफ्नो वार्षिक अनुसन्धानमा ‘टप २०० मोस्ट कमन पासवर्ड’को सूची जारी गरेको छ । यसमा ४४ देशमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डको सूची दिइएको छ । जसअनुसार ‘१२३४५६’ र ‘१२३४५६७८९’ सबैभन्दा धेरै प्रयोग हुने पासवर्डको क्रमशः पहिलो र दोस्रो सूचीमा छन् । यी पासवर्डहरु खराब पासवर्ड मानिन्छन् । यी पासवर्डहरू प्रयोग गर्ने ३०…

Read More

उपनिर्वाचन हुने पालिकाका प्रमुख र उपप्रमुखको यस्तो थियो २०७९ सालको निर्वाचनको मत परिणाम

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा ८४ जनाको उम्मेद्वारी परेको छ । यी ८ पदमध्ये ६ पदमा नेपाली कांग्रेस विजयी भएको थियो । त्यस्तै गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेदवारी परेको छ । २०७९…

Read More
Back To Top