admin

मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

दमकः आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको हो । मुख्यमन्त्री कार्की आज बिहान घरमा आमालाई भेट्न पुग्नु्भएको थियो । झापाको बाह्रदशी गाउँपालिकामा आज आयोजना हुने कार्यक्रममा सहभागी हुन…

Read More

उपनिर्वाचनमा माओवादीले खोल्यो खाताः पुथा उत्तरगंगाको वडाध्यक्षमा जगत घर्ती निर्विरोध

काठमाडौंः मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–२ को अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । सो वडामा गत २०७९ को स्थानीय तह…

Read More

सुनको भाउ १५०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १० रुपैयाँ

विराटचोकः सुनको भाउ लगातार पाँचौँ दिन पनि बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

१३ पैसा बढेर डलरको मूल्य आज फेरि नयाँ कीर्तिमानी उचाइमा

विराटचोकः डलरको भाउले आज फेरि कीर्तिमानी मूल्य कायम गरेको छ । हिजोभन्दा १३ पैसा बढेर डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा रहेको छ । यो दर हिजोको भन्दा १३ पैसा बढेको हो ।

Read More

इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

इटहरीः चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । इटहरी रङ्गशाला परिसरको कभर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ५० भन्दा बढी…

Read More

सुनको भाउ १ हजार रुपैयाँ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ तोलामा ९००…

Read More

डिसेम्बर २१ मकाउमा सुगम पोखरेलले गीत गाउने र वर्षा उप्रेती नाच्ने

इटहरीः पछिल्लो समयका चर्चित गायक सुगम पोखरेल र वर्षा उप्रेतीले मकाउमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होटल, दोस्रो तल्ला (रेड हाउस) मा आयोजना हुने एनआरएनए सांस्कृतिक साँझमा उनले प्रस्तुति दिन कार्यक्रम तय गरिएको छ । सोही साँझको कार्यक्रममा नृत्याङ्गना वर्षा उप्रेतीको पनि नृत्य प्रस्तुत हुने भएको छ । नेपाल हङकङ…

Read More

सुनको भाउ ९०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६३ हजार रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा १…

Read More

३ पैसा बढेर डलरको भाउले आज फेरि बनायो उच्च मूल्यको कीर्तिमानी

विराटचोकः आज अघिल्लो कीर्तिमानी बिन्दुभन्दा ३ पैसा र हिजोको विनिमयदरभन्दा ५ पैसा बढेर अमेरिकी डलर हालसम्मकै महँगो भएको छ । कात्तिक ३० गते अमेरिकी डलरको भाउ १३५ रुपैयाँ ३४ पैसा पुगेर नयाँ रेकर्ड बनिएको थियो । आज सो भाउभन्दा ३ पैसा बढेर एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा पुगेको हो । हिजोभन्दा डलरको…

Read More

सामाजिक मिलन केन्द्रको दोस्रो साधारणसभा सम्पन्न

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारणसभा केन्द्रको कार्यालयमा सम्पन्न भएको छ । साधारणसभाले केन्द्रका अध्यक्ष गंगानाथ पोखरेल ‘शिवजी’ ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र सचिव रोहिणी कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले ‘हाँसेर बाँचौँ, मिलेर बसौँ’…

Read More
Back To Top