मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु
दमकः आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको हो । मुख्यमन्त्री कार्की आज बिहान घरमा आमालाई भेट्न पुग्नु्भएको थियो । झापाको बाह्रदशी गाउँपालिकामा आज आयोजना हुने कार्यक्रममा सहभागी हुन…