सुन्दरहरैंचाका घरधनीले असोज मसान्तसम्म घरबहाल तिरे ८० प्रतिशत छुट पाउने

विराटचोकः सुन्दरहरैंचाका घरधनीले चाल आर्थिक वर्षको घरबहाल कर यही असोज मसान्तसम्ममा भुक्तान गरेमा ८० प्रतिशत छुट दिइने सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ । घरबहाल कर भुक्तानीमा उद्योग वाणिज्य संघले पनि सहजीकरण गर्ने भएको छ । त्यसका लाग संघले निःशुल्क सिफारिश दिने भएको छ । सो सिफारिश लिएर असोज महिनाभित्र बहाल कर तिर्न संघले पनि सूचनामार्फत् सबै…

Read More

कोशी सरकारले बाढी पहिरोमा ज्यान गुमाएकालाई राहत दिने

विराटनगरः हालैको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक…

Read More

भारतबाट मूल्य घटेर आएपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

विराटचोकः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ । एलपीजी ग्यासमा प्रति सिलिन्डर २६९ रुपैयाँ ८० पैसा घाटा भए पनि…

Read More
Back To Top