
‘किसान सरल कर्जा’ ल्यायो राष्ट्रिय वाणिज्य बैंकले
विराटचोकः कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट शुरु गरेको छ । १ लाख रुपैयाँसम्मको किसान क्रेडिट कार्ड समेत लिन सकिने सो कर्जा लिन कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा…