इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

इटहरीः चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते इटहरीमा प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । इटहरी रङ्गशाला परिसरको कभर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ५० भन्दा बढी…

Read More

प्रथम केराबारी बुद्धिचाल प्रतियोगिता सम्पन्न

केराबारीः मोरङको केराबारी गाउँपालिकाद्वारा आयोजित प्रथम केराबारी बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपाललिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मनमाया मगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता केराबारी खेलकुद विकास समितिका अध्यक्ष शरण मगरले गर्नुभएको थियो । प्रतियोगितामा खुलातर्फ रबिन सुवेदी, अनिलकुमार बस्नेत र कविन्द्र लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो…

Read More

युएईलाई पहिलो पटक हराउँदै पहिलो पटक नेपाल आइसीसी यु १९ महिला विश्वकपमा छनोट

काठमाडौंः आज भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक…

Read More

आइसीसी विश्वकप लिग २ मा नेपाल ३७ रनले अमेरिकासँग पराजित

तस्बिरः नेपाल क्रिकेट एसोसिएसन विराटचोकः अमेरिकाको डालसमा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो । ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९ दशमलव ५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले…

Read More

सुन्दरहरैंचा क्रिकेट कपको उपाधि जित्यो वडा नम्बर १२ ले

विराटचोकः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भएको प्रथम वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाको वडा नं १२ ले जितेको छ । बुधबार सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउँदै वडा नं १२ ले उपाधी चुमेको हो । टस जितेर ब्याटिङ गरेको वडा नं. ९ ले ११ ओभरमा…

Read More

महिला फुटबल टिमलाई काठमाडौं महानगरद्वारा २७ लाख ५० हजार रुपैयाँसहित सम्मान

काठमाडौंः बुधबार राति भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार राति नै नगद २७ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भएको थियो । बुधबार खेल सकिनासाथ राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित…

Read More

साफ वुमन्स च्याम्पियन्समा नेपाल उपविजेता, बंगलादेशले जित्यो उपाधि

विराटचोकः बुधबार राति घरेलु मैदान दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्ने दाउमा रहेको नेपालको चाहना अधुरै रहेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल…

Read More

नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल

विराटचोकः साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको चौथो मिनेटमा नै नेपालले गोलको जवाफ गोल नै गरेर दिएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

Read More

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

  विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो ।

Read More

बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा

बाँसबारीः सुन्दरहरैंचा ५ बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा आएको छ । सुन्दरहरैंचा ५ का वडाअध्यक्ष गणेश चौधरीले विधिवत रुपमा सो सेन्टरको उद्घाटन गर्नुभएको छ । अनिल सिग्देल, सुमन मगर, सनम पौडेल, चन्दन पौडेल र सोयल राईको संयुक्त लगानीमा झण्डै ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु, ट्रेड…

Read More
Back To Top