सुन्दरहरैंचाका घरधनीले असोज मसान्तसम्म घरबहाल तिरे ८० प्रतिशत छुट पाउने

विराटचोकः सुन्दरहरैंचाका घरधनीले चाल आर्थिक वर्षको घरबहाल कर यही असोज मसान्तसम्ममा भुक्तान गरेमा ८० प्रतिशत छुट दिइने सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ । घरबहाल कर भुक्तानीमा उद्योग वाणिज्य संघले पनि सहजीकरण गर्ने भएको छ । त्यसका लाग संघले निःशुल्क सिफारिश दिने भएको छ । सो सिफारिश लिएर असोज महिनाभित्र बहाल कर तिर्न संघले पनि सूचनामार्फत् सबै…

Read More
Back To Top