संसारको मुक्तिदाता येशु ख्रिस्टको जन्मदिनको तयारिमा सारा संसार

संसारको मुक्तिदाता येशु ख्रिस्टको जन्मदिनको तयारिमा सारा संसार लागि परेको छ।इसाई धर्मावलम्बी हरुले आफ्नो मुक्तिदाता ,आत्मालाई उद्दार गर्ने इश्वर मानव रुपलिएर धर्तीमा कन्य स्त्री मरियम को कोखबाट जन्मनु भयो भन्ने बिस्वास गर्दछन। र सोहि इश्वर को जन्मदिन को रुपमा अंग्रेजी महिना को २५ डिसेम्बर हरेक वर्ष संसार भरिको हरेक इसाई साथै अन्य धर्मावलम्बी हरुले समेत…

Read More

यस्तो छ हरिबोधिनी एकादशी र तुलसीको महात्म्य

विराटचोकः आज तुलसीको विवाह गरेर घरघरमा हिन्दू नरनारी व्रत बस्ने गर्छन् । यस्तो छ हरिबोधिनी एकादशी र तुलसीको महत्वको कथाः स्कन्द पुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उनको अमरत्वको आधार थियो । सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको वध गर्न सम्भव भएको…

Read More

आज हरिबोधिनी एकादशी

विराटचोकः औषधीय गुणयुक्त तुलसीको पूजा आराधना गरी आज हिन्दू धर्मावलम्बीहरू हरिबोधिनी एकादशी पर्व मनाउँदैछन् । आज तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । सनातन धर्मभित्र…

Read More

आज किरात महागुरु फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटचोकः किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म…

Read More

उदाउँदो सूर्यलाई अर्घ दिई आज छठ समापन गरिँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलार्य अर्घ दिएर पर्वको समापन गरिँदैछ । श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको हिजो मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।…

Read More

आज छठ पर्व, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठ आज तराईका साथै देशभर श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको आज तेस्रो तथा मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलि…

Read More

बुढी खोलामा छठ पर्वको तयारी शुरु

इटहरीः तिहार सकिएलगत्तै बुढीगंगा जमुना मुक्तिघाटमा छठ पर्वको तयारी शुरु भएको छ । बुढीगंगा मुक्तिघाटमा इटहरी उपमहानगर र सुन्दरहरैंचा नगरपालिकाका करिब २ लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको आयोजक छैठ पर्व सेवा समितिले आज छठ पूजास्थलमा पत्रकार सम्मेलन गरी जनाएको छ । पर्व मनाउने क्रममा भोलि कात्तिक २० गते बिहान ८ बजे इटहरीस्थित राधाकृष्ण मन्दिर…

Read More

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

सलकपुरः सामाजिक क्रियाकलापमा पनि उत्तिकै संलग्न हुँदै आएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नेपालीका चाडहरू तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । बुधबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको खेल मैदानमा भएको कार्यक्रममा उद्योगी, व्यवसायीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघका पूर्व प्रतिनिधि,…

Read More

तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य तथा अन्तिम दिन आज भाइटीकाको दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ३७ मिनेट जाँदा भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ…

Read More

आज गाई पूजा, गोरु पूजा र गोवर्दधन पूजा

विराटचोकः नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज गाई पूजा, गोरु पूजा र गोबरद्धन पूजा गरिँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा वा छिमेकीकको घरमा गई गाईको पूजाआजा गर्ने परम्परा छ । गाईगोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता…

Read More
Back To Top