तपाईँको पासवर्डको कत्तिको सुरक्षित छ, यी हुन् विश्वकै असुरक्षित पासवर्ड
विराटचोकः हालसालै नर्डपासले आफ्नो वार्षिक अनुसन्धानमा ‘टप २०० मोस्ट कमन पासवर्ड’को सूची जारी गरेको छ । यसमा ४४ देशमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डको सूची दिइएको छ । जसअनुसार ‘१२३४५६’ र ‘१२३४५६७८९’ सबैभन्दा धेरै प्रयोग हुने पासवर्डको क्रमशः पहिलो र दोस्रो सूचीमा छन् । यी पासवर्डहरु खराब पासवर्ड मानिन्छन् । यी पासवर्डहरू प्रयोग गर्ने ३०…