पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौंः प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा हिजो दिउँसो दुई बजे निधन भएको छ । उहाँ कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं २०४८ सालको आम निर्वाचनमा काठमाडौं उपत्यकामा चुनाव जित्ने उहाँ नेपाली कांग्रेसका एक्लो उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौं क्षेत्र नं २ बाट निर्वाचन जितेपछि ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुभएको…

Read More

एक जना स्वतन्त्रसहित १६ जनाले दिए ग्रामथानमा उम्मेद्वारी, उम्मेद्वार सबै पुरुषमात्रै

तेतरियाः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाको उम्मेद्वारी परेको छ । जसमा एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको हो भने बाँकी दलीय उम्मेद्वार हुन् । निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । दोस्रो उम्मेद्वारी नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी…

Read More

मोरङकी आराधना पुडासैनी राप्रपाको पर्यटन विभाग सदस्यमा मनोनित

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । पर्यटन विभाग सदस्यमा मोरङकी आराधना पुडासैनी मनोनित हुनुभएको छ । सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) मनोनित हुनुभएको…

Read More

एमालेको शिक्षा विभागद्वारा शैक्षिक गोष्ठी आयोजना

विराटचोकः नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग, मोरङद्वारा विराटनगरमा ‘समृद्ध नेपाल, सुखी नेपालीको मुख्य आधार; सामुदायिक विद्यालय तथा क्याम्पसको सुधार’ नाराका साथ शैक्षिक गोष्ठी सम्पन्न भएको छ । सामुदायिक विद्यालय र क्याम्पसको थप उन्नयनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कार्यपत्र–प्रस्तोता नेकपा एमालेका उपाध्यक्ष गुरु बराल रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार विनोद ढकाल,…

Read More

ग्रामथानमा नेकपा माओवादी र नागरिक उन्मुक्ति पार्टीले टुङ्गो लगाए उम्मेद्वार

विराटचोकः आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वार नै घोषणा गरेर मत माग्न शुरु गरेका छन् । नेकपा माओवादी केन्द्रले अध्यक्ष पदको उम्मेद्वारका लागि नमोनारायण माझीलाई अघि सारेको छ भने नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

Read More

ग्रामथानको अध्यक्षका लागि कांग्रेस गाउँ कमिटीले गर्याे १३ जनाको नाम सिफारिश

विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले १३ जनाको नाम सिफारिश गरेको छ । पालिका समितिको बैठकले पालिका सभापति, किरण (तुलसी) विश्वास, उसपभापति फूलकुमारी चौधरी र राजेश माझी, पालिका सदस्य हजारीप्रसाद चौधरी, पूर्व महासमिति सदस्य बलराम सरदार, महाधिवेशन प्रतिनिधि चन्दन माझी र उषादेवी चौधरी, महासमिति सदस्य सत्यनारायण भगत,…

Read More

एमालेले ग्रामथानमा उपनिर्वाचनका लागि अध्यक्ष पदमा गर्याे ११ जनाको नाम सिफारिश

विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले ११ जनाको नाम जिल्लामा सिफारिश गरेको छ । एमाले ग्रामथान गाउँपालिकाका अध्यक्ष सत्यनारायण माझीका अनुसार सिफारिस हुनेहरुमा तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आशनारायण माझी, तुलसी विश्वास, शिवनारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठ छन्…

Read More

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी

विराटचोकः संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ४७ औँ राष्ट्रपतिमा विजयी भएका हुन् । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७९ इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो । ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी…

Read More

विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको राजीनामा स्वीकृत

विराटनगरः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएकाले विवादमा तानिएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिकमतकुमार कार्कीले राजीनामा दिन निर्देशन दिनुभएको थियो । मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री अधिकारीले आज बिहान मुख्यमन्त्रीको निवासमै पुगेर राजीनामा बुझाउनुभएपछि सो राजीनामा स्वीकृत भएको हो । वैदेशिक भ्रमणमा…

Read More

यी हुन् सरकारले गरेका १२ निर्णयहरू

विराटचोकः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गर्नुभएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णयहरूः  

Read More
Back To Top