अब अस्पतालले सेवा शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने
विराटचोकः अब जुनसुकै अस्पतालले उपचार सेवा दिएबापत लिएको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको…