घट्यो नेप्से र कारोबार रकम दुवै
विराटचोकः अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेको शेयर बजार मापक परिसूचक नेप्से आज ५१ दशमलव ११ अंक घटेर २७०२ दशमलव ६५ विन्दुमा अडिएको छ । कारोबार रकम पनि घटेको छ । आज ३१० स्टकको १ लाख ५ हजार ८ सय २७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको २…