सुसेलीको शान र पहिचान खस्कँदै, समयानुकूल परिवर्तनको खाँचो (स्थापना दिवस विशेष)

खेमचन्द्र अधिकारी विराटचोकः सञ्चारको प्रभावकारी माध्यमको रुपमा रहेको रेडियो पछिल्लो समय ओझेलमा पर्न थालेको छ । रेडियोमात्रै होइन, टेलिभिजन र छापा माध्यम पनि अहिले ओझेलमा परेका छन् र सो स्थान न्यु मिडिया तथा सामाजिक सञ्जालले लिएका छन् । देशभरका विद्युतीय र छापा सञ्चार माध्यम इन्टरनेटको सहजतासँगै ओझेलमा परेपछि सुन्दरहरैंचाको पहिलो रेडियो सुसेली एफएम पनि मारमा…

Read More

संस्था दर्ता भएको पाँचौँ दिनमा ज्येष्ठ नागरिक सेवा समाज नेपालद्वारा ३३ जना ज्येष्ठ नागरिक सम्मानित

गछियाः संस्था दर्ता भएको पाँचौँ दिनमा नै ज्येष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा ३ ले ३३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले सुन्दरहरैंचा ३ मा स्थायी बसोबास गर्ने ८० वर्षभन्दा माथिका ३३ जना ज्येष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान…

Read More

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

विराटचोकः आज विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिक जिउँदो देवता हुन् भन्दा फरक पर्दैन । जीवनका असंख्य उकाली–ओराली पार गरी असीमित ज्ञान, सीप र अनुभव सँगालेका ज्येष्ठ नागरिकलाई सलाम छ । यथार्थमा, ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिपूर्ण व्यक्ति हुन् । संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ देखि इन्टरनेशनल डे अफ ओल्डर…

Read More
Back To Top