कनकलक्ष्मीको पाँचौँ स्थापना दिवसमा ५६ जना व्यक्ति र एउटा समूह सम्मानित

गछियाः मोरङको सुन्दरहरैंचामा रहेका ११ वटा सहकारी संस्था एकापसमा मर्ज भई बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ स्थापना दिवसको अवसर पारेर मंसिर १० गते संस्थाले विभिन्न सम्मानका कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ११ वटै सहकारी संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यावारिधी गर्ने संस्थाका २ जना शेयर सदस्यलाई संस्थाले दोसल्ला…

Read More

घट्यो सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ ३० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ४९ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।…

Read More

दुई दिन उच्च दरले घटेको सुन र चाँदीको आज बढ्यो दाम

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । रकारले भन्सार दर घटाएपछि अस्ति १५ हजार ९०० रुपैयाँ र हिजो २ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज ९०० रुपैयाँ बढेको हो । अस्ति ११५ रुपैयाँ र हिजो २० रुपैयाँ घटेको चाँदीको दाम पनि आज तोलामा १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी…

Read More

उपनिर्वाचन हुने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकामा वडाध्यक्षको यस्तो थियो २०७९ सालमा मत

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ । २०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकाका वडाको मत परिणाम गोरखा नगरपालिका–५, गोरखा एमाले– खिलबहादुर राना (४५३ मत) विजयी कांग्रेस– गीता थापामगर…

Read More

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख भएपछि व्यवसाय गर्न राष्ट्र बैंकले लगायो रोक

विराटचोकः पूँजी कोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको हो । सो बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले जनाएको छ । बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सो बैंकले…

Read More

आज पनि घट्यो सुन र चाँदी दुवैको भाउ, सुनको भाउ डेढ लाखभन्दा तल

विराटचोकः सरकारले अस्ति भन्सार दर घटाएपछि हिजो तोलामै १५ हजार ९०० रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ४८ हजार ७०० रुपैयाँ निर्धारण…

Read More

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमीलाई प्रशिक्षण

बेलबारीः कुमारी बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि वर्षैभरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसै क्रममा बैंकले मोरङको बेलबारी नगरपालिकको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा…

Read More

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, ११ महिनापछि बोर्डले पायो नेतृत्व

विराटचोकः गत वर्षको पुस २० गतेदेखि नेतृत्वविहीन भएको धितोपत्र बोर्डले सन्तोषनारायण श्रेष्ठको नेतृत्व पाउने भएको छ । हिजोको मन्त्रिपरिषदको बैठकले नेपाली धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिश गरेको थियो । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र…

Read More

उपनिर्वाचनमा २ देखि २० वटा चुनाव चिह्न भएको मतपत्र तयार

विराटचोकः निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २ देखि २० वटा चुनाव चिह्न भएका जम्मा २ लाख ५९ हजार मतपत्र छापिएको जनाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्ष पदको लागि २ वटा मात्रै छ…

Read More

पहिलोपटक नेपालको भयो कन्ट्री रेटिङ, पायो ‘डबल बी माइनस’, स्थिर आर्थिक सङ्केतको सूचक

काठमाडौंः अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको आर्थिक अवस्थालाई सकारात्मक रुपमा मूल्याङ्कन गरेको छ । फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई ‘डबल बी माइनस’ दिएको छ जसले स्थिर अवस्थाको संकेत गर्दछ । राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने प्रतिवेदनमा उल्लेख छ । रेटिङले नेपालको न्यून र उच्च सहुलियतपूर्ण बाह्य ऋणको बोझ,…

Read More
Back To Top