सुनको भाउ ३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला २ हजार १५ रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ…

Read More

अन्नपूर्ण आधार शिविरमा पुगे हालसम्मकै धेरै पर्यटक

पोखराः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेका हुन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको…

Read More

आउँदो शनिबार विराटचोकमा साङ्गीतिक गजल महफिल र “रेजा” माथि विमर्श हुने

विराटचोकः पछिल्लो पुस्तामा साहित्य कलाको विकाससँगै प्रवर्द्धन गर्दै स्रष्टाको सम्मान गर्न विराटचोकमा साङ्गीतिक गजल महफिल हुने भएको छ । यही कात्तिक २४ गते शनिबार राइडर महफिल विराटचोकको आयोजनामा कार्यक्रम हुन लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक साहित्यकार छवि वैरागी घिमिरेले बताउनुभयो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा हुने गजल महफिलमा विभिन्न ठाउँबाट आउने स्रष्टालाई…

Read More

तिहारपछि घट्यो सुन र चाँदीको दाम

विराटचोकः आज सुन र चाँदी दुवैको दाम घटेको छ । सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको दाम तोलामा ६० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख लाख ६८ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ निर्धारण भएको…

Read More

बुढी खोलामा छठ पर्वको तयारी शुरु

इटहरीः तिहार सकिएलगत्तै बुढीगंगा जमुना मुक्तिघाटमा छठ पर्वको तयारी शुरु भएको छ । बुढीगंगा मुक्तिघाटमा इटहरी उपमहानगर र सुन्दरहरैंचा नगरपालिकाका करिब २ लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको आयोजक छैठ पर्व सेवा समितिले आज छठ पूजास्थलमा पत्रकार सम्मेलन गरी जनाएको छ । पर्व मनाउने क्रममा भोलि कात्तिक २० गते बिहान ८ बजे इटहरीस्थित राधाकृष्ण मन्दिर…

Read More

विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ सार्वजनिक

बेलबारीः मोरङको बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको चौथो कृति ‘बकसपत्र’ सार्वजनिक भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च चितवनको आयोजनामा भएको कार्यक्रममा सो कृतिको लोकार्पण भएको हो । भाषाविद् प्राडा चूडामणि बन्धु प्रमुख अतिथि रहेको कार्यक्रममा कथाकार भण्डारीका साथै अन्य २५ जना विभिन्न स्रष्टाका लघुकथा सङ्ग्रहहरूको एकमुस्ट रूपमा लोकार्पण गरिएको थियो । कार्यक्रममा पुष्कर लोहनी,…

Read More

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

सलकपुरः सामाजिक क्रियाकलापमा पनि उत्तिकै संलग्न हुँदै आएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नेपालीका चाडहरू तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । बुधबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको खेल मैदानमा भएको कार्यक्रममा उद्योगी, व्यवसायीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघका पूर्व प्रतिनिधि,…

Read More

तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य तथा अन्तिम दिन आज भाइटीकाको दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ३७ मिनेट जाँदा भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ…

Read More

आइसीसी विश्वकप लिग २ मा नेपाल ३७ रनले अमेरिकासँग पराजित

तस्बिरः नेपाल क्रिकेट एसोसिएसन विराटचोकः अमेरिकाको डालसमा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो । ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९ दशमलव ५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले…

Read More

आज गाई पूजा, गोरु पूजा र गोवर्दधन पूजा

विराटचोकः नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज गाई पूजा, गोरु पूजा र गोबरद्धन पूजा गरिँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा वा छिमेकीकको घरमा गई गाईको पूजाआजा गर्ने परम्परा छ । गाईगोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता…

Read More
Back To Top