सुन्दरवाटिका एकेडेमीका विद्यार्थीले यसरी विद्यालयमा सिके लक्ष्मीपूजा, भाइटीका र छठको महत्व

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेपालीको संस्कार र संस्कृति सिकाउने कार्यक्रमअन्तर्गत बुधबार तिहार र छठ पर्वसम्बन्धी जानकारी दिन विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य आकर्षणमा लक्ष्मीपूजा गर्ने तरिका, भाइटीका लगाउने तरिका र छठ पर्व मनाउने तरिका रहेको थियो । कक्षा नर्सरीका विद्यार्थीलाई लक्ष्मीपूजा गर्न सिकाइएको थियो । त्यस्तै…

Read More

आज छैन तिहारको कुनै विशेष दिन

विराटचोकः आज तिहारका कुनै विशेष दिन छैनन् । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा सम्पन्न भइसकेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको छ । औंसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई…

Read More

१ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि…

Read More

सुन्दरहरैंचा क्रिकेट कपको उपाधि जित्यो वडा नम्बर १२ ले

विराटचोकः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा भएको प्रथम वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाको वडा नं १२ ले जितेको छ । बुधबार सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउँदै वडा नं १२ ले उपाधी चुमेको हो । टस जितेर ब्याटिङ गरेको वडा नं. ९ ले ११ ओभरमा…

Read More

महिला फुटबल टिमलाई काठमाडौं महानगरद्वारा २७ लाख ५० हजार रुपैयाँसहित सम्मान

काठमाडौंः बुधबार राति भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार राति नै नगद २७ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भएको थियो । बुधबार खेल सकिनासाथ राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित…

Read More

लक्ष्मीपूजाको दिन सुनको भाउले बनायो नयाँ रेकर्ड, चाँदीको दाम घट्यो

विराटचोकः आज लक्ष्मीपूजाको दिन । आज सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

आज कुकुर तिहार र लक्ष्मीपूजा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मन पर्ने…

Read More

साफ वुमन्स च्याम्पियन्समा नेपाल उपविजेता, बंगलादेशले जित्यो उपाधि

विराटचोकः बुधबार राति घरेलु मैदान दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्ने दाउमा रहेको नेपालको चाहना अधुरै रहेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल…

Read More

नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल

विराटचोकः साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको चौथो मिनेटमा नै नेपालले गोलको जवाफ गोल नै गरेर दिएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

Read More

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

  विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो ।

Read More
Back To Top