मंसिरमा पनि घटाए बैंकहरुले ब्याजदर

विराटचोकः बैंकहरुले निरन्तर महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकहरुले भने अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् । मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपमा औसतमा ५ दशमलव ९७ प्रतिशत ब्याजदर कायम भएको छ । कात्तिक महिनामा औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत थियो…

Read More

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल, ग्यास र हवाइ इन्धनको यथावत्

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शुक्रबार १२ बजेदेखि लागू भएको छ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०…

Read More

राजनीतिभन्दा पर सहकारीलाई राख्नुपर्छः सहकारी संस्था दुलारीका सल्लाहकार भक्तिप्रसाद सिटौला

दुलारीः सहकारीलाई राजनीतिभन्दा पर राखेर सञ्चालन गर्नुपर्ने सहकारी अभियन्ता भक्तिप्रसाद सिटौलाले बताउनुभएको छ । सहकारी संस्था लि. दुलारीको ३३ औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पहिले राजनीति तथा पक्ष र विपक्षको अहमताले गर्दा सो सहकारी समस्यामा परेको बताउनुभयो । ‘किसानलाई आवश्यक पर्ने मल, बीउ आदि दिन सकोस्’, उहाँले भन्नुभयो, ‘त्यसो भयो भने सहकारीप्रति विश्वास बढ्छ ।’…

Read More

इन्द्रपुर सहकारीको साधारणसभा हरेक वर्ष संस्था स्थापना दिवसको दिन हुने

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा अबदेखि हरेक वर्ष संस्थाको स्थापना दिवसको दिन हुने भएको छ । संस्थाले यस वर्ष पनि हिजो स्थापना दिवसको दिन नै साधारणसभा गरेको थियो । तिहारको टीकाको दिन प¥यो भने मात्रै स्थापना दिवसको दिन साधारणसभा नगर्ने तर सामान्य अवस्थामा भने हरेक वर्षको कात्तिक २९ गते साधारणसभा गर्ने…

Read More

सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९१० रुपैयाँ…

Read More

सुनको भाउ २२०० रुपैयाँ घट्दा चाँदीको घट्यो ३५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९०५…

Read More

मोरङकी आराधना पुडासैनी राप्रपाको पर्यटन विभाग सदस्यमा मनोनित

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । पर्यटन विभाग सदस्यमा मोरङकी आराधना पुडासैनी मनोनित हुनुभएको छ । सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) मनोनित हुनुभएको…

Read More

अब साना कम्पनीको आईपीओ कम्तीमा १५० कित्ता भर्नुपर्ने व्यवस्था हुँदै

विराटचोकः साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली मस्यौदा अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् पुगेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली लागु हुनेछ । अबदेखि साना तथा मझौला कम्पनीहरूको प्रथम सार्वजनिक निष्कासन (आईपीओ) कम्तीमा १ सय ५० कित्ता भर्नुपर्ने नियमावली मस्यौदामा समेटिएको छ । त्यस्तै बाँडफाँड गर्दा पनि न्यूनतम १ सय ५० कित्ता नै…

Read More

युएईलाई पहिलो पटक हराउँदै पहिलो पटक नेपाल आइसीसी यु १९ महिला विश्वकपमा छनोट

काठमाडौंः आज भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक…

Read More

डिपु टोल विकास संस्थाले यसरी बेग्लै तरिकाले देउसीभैलो कार्यक्रम आयोजना गरी बिदाइ गर्याे तिहार

बाँसबारीः तिहारमा देउसीभैलो खेल्ने परम्परालाई नेपाली समाजमा व्यक्तिगत र संस्थागत रुपमा निरन्तरता दिइँदै आइएको छ । लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म खेलिने देउसीभैलो संस्थागत रुपमा खेल्नुपर्दा कागतिहारदेखि नै पनि खेल्न शुरु गरिन्छ र भाइटीकाको ९ दिनपछि आउने हरिबोधिनी एकादशीको दिनसम्म खेल्ने गरिन्छ । देउसीभैलो कार्यक्रमलाई मनोरञ्जनका साथै संस्था सञ्चालनको लागि आर्थिक सङ्कलन गर्ने माध्यमका रुपमा पनि…

Read More
Back To Top