पहिलोपटक नेपालको भयो कन्ट्री रेटिङ, पायो ‘डबल बी माइनस’, स्थिर आर्थिक सङ्केतको सूचक
काठमाडौंः अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपालको आर्थिक अवस्थालाई सकारात्मक रुपमा मूल्याङ्कन गरेको छ । फिचले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई ‘डबल बी माइनस’ दिएको छ जसले स्थिर अवस्थाको संकेत गर्दछ । राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने प्रतिवेदनमा उल्लेख छ । रेटिङले नेपालको न्यून र उच्च सहुलियतपूर्ण बाह्य ऋणको बोझ,…