यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

विराटचोकः लेखक हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छिन् । ५३ वर्षीया हानको पुस्तक ‘द भेजिटेरियन’ ले सो पुरस्कार जितेको हो । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अंग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो । ३ भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र…

Read More

दशैं

शंकर सुवेदी, ‘उत्स’ चुड्का र ख्यालीका भाकाहरु मंगल धुन बजाएर रोदीघरमा गञ्जन्छन् मारुनीका जुहारी हिमाल अलिकति घुम्टो उघारेर आकाशको छहारीमुनि चियाउँछन् जुनेलीमा दशैंघरका जमराहरु । मालश्रीको राग करेसाका गोदावरीहरुमा बिसाउँछन् भमराहरु…, च्याबु्रङ उरालेर उराहा लाउँदै आरतीका तान, दशैंघरका ताँतीहरुमा आराध्य देवीहरु नियालेर म दशैं भाक्दैछु पटाङ्गिनी झैँ खाली निधार । थापिएका आशीर्वादका पर्राहरु अझै थाँती…

Read More

आज दशैंको मुख्य दिन विजयादशमी, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

विराटचोकः नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । टीका लगाउन साइत कुर्नु नपर्ने भए पनि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।…

Read More

दशैंको टीकाको दिन डलरको मूल्यले बनायो नयाँ रेकर्ड

गोठगाउँः आज विजयादशमीको दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस अघि गत भदौ २१ गते डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा पुगेर उच्च मूल्यको कारोबारको रेकर्ड बनाएको…

Read More

महाअष्टमी र महानवमी आज एकै दिन भएकाले महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

विराटचोकः तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी पर्व एकै दिन परेको छ । षष्ठी तिथि दुई दिन परेपछि असोज २२ र २३ गते कात्यायानीको पूजा आराधना गरिएको थियो । आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको र नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्…

Read More

आज फूलपाती, दशैंघर र पूजाकोठामा फूलपाती भित्र्याइँदै, आज कालरात्रीको पूजा अर्चना हुने

गोठगाउँः नवरात्रको सातौँ दिन आज घरघरमा रहेका पूजाकोठामा तथा दशैंघरमा फूलपाती भित्र्याइन्छ । आज कालरात्री देवीको पूजा अर्चना गरिन्छ । फूलपातीको रुपमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र फलफुलका पालुवालाई शुभ साईतका रुपमा फूलपाती मानेर भित्र्याइन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा…

Read More

सुकुना बहुमुखी क्याम्पसको अठारौँ परिषद् बैठकमा क्याम्पस स्थापनामा सहयोग गर्ने ५ जना सम्मानित

विराटचोकः सुकुना बहुमुखी क्याम्पस मोरङको १८ औँ परिषद् बैठक आइतबार सम्पन्न भएको छ । परिषद् बैठकको उद्घाटन सत्रमा क्याम्पस स्थापनामा महत्वपूर्ण सहयोग गर्ने ५ जना व्यक्तिलाई सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पस सञ्चालक समितिको तीन पटकसम्म अध्यक्ष हुनुभएका चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् सञ्चालक…

Read More

नवरात्रको छैटौँ दिन आज कात्यायानी देवीको पूजा गरिँदै

गोठगाउँः नेपालीहरुको महान चाड छैटौँ दिन आज दुर्गा भवानीका ९ रुपमध्ये छैटौं रुपमा कात्यायानी माताको पूजाआजा गरिँदैछ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । घटस्थापनापछि हरेक दिन नवदुर्गाका…

Read More

सुनको भाउ ५०० रुपैयाँ घट्यो, चाँदीको ५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको…

Read More

आज विश्व बसोबास दिवस

विराटचोकः आज विश्व बसोबास दिवस मनाइँदैछ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइन लागेको हो । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस…

Read More
Back To Top