अब साना कम्पनीको आईपीओ कम्तीमा १५० कित्ता भर्नुपर्ने व्यवस्था हुँदै
विराटचोकः साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली मस्यौदा अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् पुगेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली लागु हुनेछ । अबदेखि साना तथा मझौला कम्पनीहरूको प्रथम सार्वजनिक निष्कासन (आईपीओ) कम्तीमा १ सय ५० कित्ता भर्नुपर्ने नियमावली मस्यौदामा समेटिएको छ । त्यस्तै बाँडफाँड गर्दा पनि न्यूनतम १ सय ५० कित्ता नै…